समाचार

    Showing 291-300 of 1,688 items.
  • झापामा ब्राउन सुगरसहित ७ जना पक्राउ

    झापा: झापाबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका ७ बोक्तोवारीबाट प्रहरीले ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी,  भद्रपुर ६ संगमटोलका २० बर्षीय राहुल ठाकुर, वडा ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्ता ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    झापा: आज बिहानै जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो । बिहान साढे ६ बजे मेचिनगर १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्र ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 1,904 पटक पढिएको
    • क्लिक धरान
  • लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पुर्याउन मन्त्री यादवको जोड

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पुर्याउनु पर्नेमा जोड दिएका छन् ।अभियानलाई गाउँ–गाउँमा पुर्याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने मन्त्री यादवको भनाई छ । मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अ ...

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 1,192 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्धित औषधीसहित धरानका एक युवा पक्राउ

    धरान: प्रहरीले धरानका एक युवालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ५ देउरालीका २४ बर्षीय अनम राई रहेका छन् । उनलाई हिजो बेलुका साँढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीको टोलीले नियन्त्रणमा लिएको हो । उनको कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ...

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 6,811 पटक पढिएको
    • क्लिक धरान
  • दमकको एक घरबाट घरधनीसहित ९ जना जुवाडे पक्राउ

    झापा: झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरमा तास खेलिरहेका ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घर धनी ४६ बर्षीय टेक बहादुर कार्की, स्थानीय ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन ...

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 1,566 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

    धनकुटा: धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ चिउरीबोटेका एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । स्थानीय २४ बर्षीय राजन लिम्बू पक्राउ परेका हुन् । उनलाई हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीको टोलीले पक्राउ परेको हो । उनले बन्दुक आफ्नो गाईगोठमा लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,917 पटक पढिएको
    • क्लिक धरान
  • टेम्पोमा १६ केजी गाँजा भेटिएपछि चालक पक्राउ

    मोरङ: मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौकबाट प्रहरीले १६ केजी गाँजासहित एक टेम्पो चालकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सखरदिनाको प्रहरी टोलीले को १ ह ४८०२ नम्बरको टेम्पो र चालक बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्धराज राई पक्राउ गरेको हो । उक्ट टेम्पोबाट १६ केजी गाँजा बरामद भएको ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,485 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित ३ जना पक्राउ

    झापा: झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ३ जना पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिषेक राजबंशी ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरुक ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,929 पटक पढिएको
    • क्लिक धरान
  • होटलबाट साढे २ लाख बढी नगदसहित ६ जना जुवाडे पक्राउ

    झापा: झापाको दमक नगरपालिका ४ स्थित रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की ...

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,525 पटक पढिएको
    • क्लिक धरान
  • भोली बराहक्षेत्र मेला, धरानमा सार्वजनिक विदा दिइने

    धरान: भोली शुक्रबार कार्तिके पुर्णिमा अर्थात बराहक्षेत्रमा मेलाको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै बराहक्षेत्र मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो । शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, अत् ...

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 2,054 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित