समाचार

    Showing 1,141-1,150 of 1,688 items.
  • प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ४७४ जना कोरोना संक्रमित थपिए छन् । थपिएका मध्ये मोरंगमा २६५ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीमा करेन्ट लागेर एकको मृत्यु

    सुनसरी: सुनसरी दुहबी २ का ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान ११ बजे खनारमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरकाे कटारीमा स्काेरपियाे दुर्घटना, ५ जनाकाे मृत्यु

    धरानः भारतबाट ओखलढुँगा फर्किँदै गरेका स्थानीयको उदयपरको कटारीमा भएका सडक दुुर्घटनामा ज्यान गएको छ । ज्यान जानेमा ५ व्यक्ति रहेका छन् भने उनीहरु सबैको पहिचान भइ नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कारपिओ गाडी सिद्धचरण राजम ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहानै वीपीमा इटहरीका कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोडिभ अस्पतालमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । इटहरी १ का ७९ बर्षीय वृद्ध पुरुषको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई असोज २६ गते कोभिड पुष्टि भएको थियो भने २७ गते प्रतिष्ठानक ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,708 पटक पढिएको
    • क्लिक धरान
  • आज नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणीको आराधना

    धरान: आज नवरात्रको दोस्रो दिन हो। आज दुर्गा भवानीको ब्रह्मचारिणी रूपको आराधना गरिन्छ। ब्रह्मचारिणी भनेको ‘तपस्या गर्ने स्त्री’ भन्ने अर्थ हुन्छ। दुर्गाको सन्दर्भमा देवीको तपस्यारत अवस्थालाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणी हिमालयपुत्री पार्वतीकै एउटा रूप हो। भगवान् शंकरको सान्निध्य ...

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,894 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा धरान र झापाका २ संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १५ र झापाको शिवगडी ११ का संक्रमित छन् । दुवै जना पुरुष हुन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १५ का ६५ बर्षीय वृद्धको हिजो राती सवा ७ बजे मृत्यु भएक ...

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 2,331 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १०८ जनासहित प्रदेश १ मा ४६८ संक्रमित थपिए, २२१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ ...

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 2,044 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान ७ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानमा आज बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ७ की ६३ बर्षीय महिला रहेको प्रतिष्ठानले जनाएको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मृतक ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 3,487 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ का कोरोना संक्रमितको पनि विराटनगरमा मृत्यु

    धरान: होम आइसोलेसनबाट थप उपचारको लागि विराटनगर लगिएका धरान १५ का एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । हिजो बुधबार राती करिब ११ बजेतिर विराटनगरमा मृत्यु भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार ६८ बर्षीय मृतकलाई ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिए प ...

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 3,016 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बुधबार राती १३० जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६१२ पुग्यो

    धरान: बुधबार राती धरानमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमध्ये ९३ जना मंगलबार एन्फा क्वोन्टिनस्थलमा स्वाब लिएकाहरु मध्येका हुन् भने ३७ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 2,106 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित