साहित्य

    Showing 71-80 of 92 items.
  • युकेमा याक्थुङ चित्रकला प्रतियोगिताका विजेताहरु पुरस्कृत

    आसफोर्ड(यूके): नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूके व्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर् ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 3,559 पटक पढिएको
    • क्लिक धरान
  • बेलायती नेपाली स्रष्टाहरूले युद्ध साहित्यमार्फत् इतिहासलाई सम्झे

    लन्डन(यूके): बेलायतको जनजीवन यतिबेला दखोस्रो लकडाउनको लागि असामान्य छ । यस्तो विषम परिस्थितिमा बेलायतमा रहेका नेपाली सर्जकहरूले भने समेत युद्धका विविध पक्षहरूलाई सम्झँदै आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् । पप्पी डेको पूर्वसन्ध्यामा शनिबार विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आयोजना ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 2,476 पटक पढिएको
    • क्लिक धरान
  • विश्व रेकर्ड बनाउन नेपालका कलाकारहरुले सय घण्टा पेन्टिङ गर्दै, प्रदेश १ का १२ जना कलाकार पनि सहभागी हुने

    धरान: नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन आइतबारदेखि एक सय घण्टा रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका छन् । यसअघिको विश्व रेकर्ड तोडेर नयाँ इतिहास रच्ने लक्ष्यका साथ नेपालका ७२ जना कलाकारहरुले रिले लाइभ आर्ट डेमोष्ट्रेसन गर्ने भएका हुन् । इन्टरनेशनल वाटरकलर सोसाइटी(आइ.डब्ल्यु.एस.) नेपाल शाखाको ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 3,166 पटक पढिएको
    • क्लिक धरान
  • एउटा पहाडलाई सम्झेर

    एउटा पर्वत थियोआँखाअगाडिनिदायो निमेषम‌ै ।... घाम उकालो चढे पनिटुप्पामा पुगेर ओरालो झर्थ्योटुटेका ताराहरू पनिशीरमा झरेसी उज्याला भएर बग्थेतुफान पनि कायल भएरठोक्किन्दै अर्को बाटो समात्थेझरी पनि भिज्थेर, खोला भएर गीत गुनगनाउथेपहाडजहीको तही उभिरहन्थे ... आज एकाबिहानैपर्वत ढलेर गयोर,हामीलाईनिर्जन ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 2,246 पटक पढिएको
    • अमित थेवे
  • अनेसास अफ्रिका च्याप्टरले गर्यो पहिलो साहित्यिक कार्यक्रम

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले शनिबार “नेपाली साहित्यमा अफ्रिकाः अनुभव र सिर्जना” विषयक अनलाइन अन्तक्रिया कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रमको सभापति, च्याप्टरका अध्यक्ष गणेश खड्का रहेका थिए भने प्रमुख अतिथि इजिप्टका लागि नेपाली राजदुत झविन्द्र अर्याल रहेका थिए । ...

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,886 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रकवि माधव घिमिरेको निधन

    काठमाण्डौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ। घिमिरेको १ सय १ बर्षको उमेरमा मंगलबार साँझ ५: ५५ बजे निधन भएको परिवारले जनाएको छ । उनको लैनचौरस्थित निवासमा निधन भएको बताइएको छ । घिमिरे स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । घिमिरेको विसं १९७६ सालमा लमजुङमा जन्म भएको थियो। उनको गौरी ...

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,986 पटक पढिएको
    • क्लिक धरान
  • कला, साहित्यको संरक्षण गर्न एकेडेमी बनाउने तयारीमा छौं: मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन् । २ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना गरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमा मुख्यमन्त्री राईले यस्तो धारणा राखेका हुन् । साहित्य, कलाको संरक्षण र विकासका ला ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 2,090 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका १३ जना श्रष्टा सम्मानित

    विराटनगर: २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कल ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,890 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का दर्जन बढी श्रष्टाहरु सम्मानित हुने (नामावलीसहित)

    विराटनगर- प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने भएका हुन् । प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार् ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,684 पटक पढिएको
    • क्लिक धरान
  • रातमा पनि धमाधम निर्माण हुदैछ धरानको नाटक घर (भिडियोसहित)

    धरान: स्थानीयबासीसँगको रस्साकस्सीपछि निर्माण शुरु भएको नाटक घरको काम रातमा पनि भइरहेको छ । केही दिन दिउँसो बर्षाले प्रभावित भएको निर्माण कार्य अचेल राती पनि अबेरसम्म जारी रहन्छ । बुधबार राती १ बजेसम्म नाटक घरको जग खन्ने काम भएको थियो । धरान उपमहानगरपालिकाले धरान ८ सभागृह क्षेत्रमा २ कट्ठा जग्गा अत् ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,184 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित