स्वास्थ्य

    Showing 431-440 of 1,986 items.
  • वीपीमा दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेक काम नगर्न मन्त्रीस्तरीय निर्णय, निर्देशन उल्लंघन भए दायित्व पदाधिकारीको हुने

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेकका अन्य आर्थिक दायित्व सृर्जना हुने कार्य नगर्न पुनः निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्री विरोध खतिवडाले हिजो बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दि ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,886 पटक पढिएको
    • क्लिक धरान
  • 'वीपीमा हाम्रो ताला छैन, भिसिसँग कार्यालय आउने नैतिक हिम्मत भएन'-संघर्ष समिति

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.सुर्यप्रसाद(एस.पी.) रिमालले पदाधिकारीहरुको कार्यकक्षमा आफुहरुले लगाएको ताला नभएको प्रतिक्रिया दिएका छन् ।सर्वोच्च अदालतबाट ताला खुलाउन अन्तरिम आदेश जारी भएपछि संघर्ष समिति संयोजक डा.रिमालले यस्तो प्रतिक ...

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,811 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला खुलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले हिजो मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनु पर्ने संस्थामा हडताल, घे ...

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 2,001 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २३ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । पीसीआर परिक्षणको आधारमा झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो ।झापाको ...

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 1,066 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो छ स्वास्थ्यमन्त्री संयोजक रहेको वीपीबारे छानबिन समितिको गोप्य प्रतिवेदन

    धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा संयोजक भएको छानबिन समितिले  गत कार्तिक २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छ । प्रतिवेदन गोप्य राखिए पनि छानबिन ...

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 1,910 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २१ जना कोरोना संक्रमित थपिए, २६ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको मन्त्रालय ...

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ४९ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र ...

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 1,610 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा पनि २ जनालाई ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

    धरान: नेपालमा पनि २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएक ...

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 4,623 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १९ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ ...

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 1,330 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ४२ जनामा कोरोना संक्रमण, २८ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमित पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र ...

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 1,619 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित