खेलकुद

    Showing 631-640 of 864 items.
  • धरानको यलम्वर र हाम्रो कलेक्सनलाई थ्री अन थ्री बास्केटवलको उपाधी

    धरान: तरहरा स्पोर्टिङ्ग क्लव तरहराद्धारा आयोजितलएकदिने र्थी अन र्थी महिला पुरुष बास्केटवल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटवल टिमले जितेको छ । बुधबार आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ हाम्रो कलेक्सनले धरानकै ब्रदसलाई र महिलातर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पर ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 1,820 पटक पढिएको
    • क्लिक धरान
  • सिक्किममा आयोजित साइकल रेसमा महिलातर्फ धरानकी खेलाडी निक्की प्रथम, पाइन् ५० हजार भारु पुरस्कार

    धरान: भारतको सिक्किममा आयोजित ४० किलोमिटर खुल्ला साइकल रेसमा महिलातर्फ ट्रायथलन धरानकी खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) प्रथम भएकी छिन् ।राष्ट्रिय एकता दिवस तथा नाम्चीस्थित भाइचुङ भुटिया स्टेडियमको उद्घाटन अवसरमा आयोजित साइक्लथन ४० किलोमिटर रेसमा निक्की प्रथम भएकी हुन् । उनले १ घण्टा ५१ मिनेटमा महिल ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 5,253 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा यस्तो छ, स्केटबोर्डको क्रेज: कन्सर्टसँगै प्रतियोगिता सम्पन्न (भिडियोसहित)

    धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 7,064 पटक पढिएको
    • क्लिक धरान
  • धरान गल्फ क्लबमा नयाँ नेतृत्व चयन

    धरानः धरान गल्फ क्लबमा नयाँ नेतृत्व चयन भएको छ । वीपी प्रतिष्ठान हाताभित्र रहेको क्लबको हलमा शनिबार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनबाट विरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । क्लबको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षम ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 2,293 पटक पढिएको
    • क्लिक धरान
  • उपमेयर कप खेल्न धरानका महिला फुटबल खेलाडीहरु काठमाडौं प्रस्थान

    धरानः उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन धरानका महिला फुटबल खेलाडीहरु काठमाडौं प्रस्थान गरेका छन् ।ललितपुरको सातबाटोमा एन्फाले आयोजना गरिरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा सहभागी हुन धरानको टिम मंगलबार काठमाडौं प्रस्थान गरेको हो । महिला टिमलाई मेयर तिलक राई, कार्यकारी अधिकृत विदुर प्रस ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,531 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी खेलकुद विकास समितिको अध्यक्षमा धरानका घनश्याम बुढाथोकी, यस्तो छ उनको योजना

    धरान: सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा धरानका खेलकुदकर्मी घनश्याम बुढाथोकी नियुक्त भएका छन् ।  प्रदेश १ खेलकुद विकास बोर्डले सुनसरीमा बुढाथोकीसहित १४ वटै जिल्ला खेलकुद समितिमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको हो । सुनसरीको उपाध्यक्षमा इटहरीकी अञ्जु पाण्डे नियुक्त भएकी छिन् । बोर्डल ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • 2,667 पटक पढिएको
    • क्लिक धरान
  • ब्रर्दशले जित्यो हाम्रो कलेक्सन बास्केटवल खसी कपको उपाधि

    धरान: हाम्रो कलेक्सनद्धारा बुधवार आयोजित एक दिने हाम्रो कलेक्सन थ्री वाइ थ्री बास्केटवल खसी कपको उपाधि ब्रदर्स बास्केटवल टिम धरानले जितेको छ।फाइनल खेलमा इमोर्टल क्लव धरानलाई ११–१० स्कोरले पराजित गर्दै ब्रदर्शले उपाधि जितेको हो । ब्रर्दशले पुरस्कार स्वरुप २० केजीको खसी र प्रमाण पत्र हात पारेको छ । उप ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,677 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • अष्ट्रेलियामा धरानका विजयसिंह तामाङ भए स्टेट च्याम्पियन

     धरान: धरानका विजय सिंह तामाङ साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ मा च्याम्पियन भएका छन् ।विगत ११ बर्षदेखि जिम गरिरहेका उनी अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका हुन् । उनी अष्ट्रेलियामा काम पनि गर्दै प्रतियोगिताको तयारी गरेका थिए । करिब ३३ बर्षअघि भोजपुरमा जन्मिएका तामाङ धरानमा हुर्क ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,938 पटक पढिएको
    • क्लिक धरान
  • मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

    धरान: हिमालय मेघा कलेजद्वारा आयोजित मैत्रीपुर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सुनसरी बिजयी भएको छ । शनिवार भएको फाइनल खेलमा महासंघले एनप्याब्सनका शिक्षक टिमलाइ १२-१० गोल अन्तरले पराजित गर्दै मैत्रीपुर्ण फुटसलको उपाधी हात पारेको हो । बिजेता टोलीले नगद ५ हजार रुपैयासहित ट्रफी पनि हात ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 1,979 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • भेट्रान फाइभ फुटसलमा उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

    इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका ...

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 1,252 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित