राजनीति

    Showing 2,111-2,120 of 2,202 items.
  • पत्रकार महासंघले इटहरीका मेयर चौधरीलाई भन्यो,'प्रेसविरोधी दुव्यर्वहार नियन्त्रण गर'

    सुनसरी: नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीस्थित एरिना टेलिभजनमा कार्यरत पत्रकारमाथि फोन सम्पर्क गर्दा अश्लील शब्दमा गाली गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको जोखिमको बेला समाचार संकलन तथा सम्प्रेषण ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 1,771 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका मेयर चौधरी फेरी विवादमा, सञ्चारकर्मीलाई गरे अश्लील गाली(भिडियोसहित)

    इटहरीः बेला बखत विवादितरुपमा चर्चासँगै आलोचनाको पात्र बन्छन्, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी । उनी अहिले पुनः विवाद र आलोचनाको पात्र बनेका छन् । इटहरीबाट प्रसारित एरिना टेलिभिजनका संचारकर्मीमाथि अपशब्द बोल्दै गालिगलौजमा मेयर उत्रिएको भिडियो अहिले भाइरल बनेको छ । सञ्चारकर्मीले उनलाई को ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,406 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकका सबै सांसदले आपतकालिन कोषमा आधा महिनाको तलब दिने

    विराटनगरः प्रदेश एकका सबै सांसदले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि सरकयरले स्थापना गरेको कोषमा आधा महिनाको तलब दिने भएका छन् । संसद सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र विपक्षी सबै सांसदहरुले मुख्यमन्त्री संयोजकत्व रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उक्त ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 1,571 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा प्रदेशको कोरोना आपतकालिन स्वास्थ्य कोषमा एक महिनाको तलब दिने घोषणा

    धरान: प्रदेश नम्बर एकका सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो एक महिनाको पारिश्रमिक आपतकालिन स्वास्थ्य कोषमा दिने भएका छन् । प्रदेश सरकारले कोरोनाको सम्भावित जोखिम सामना गर्न स्थापना गरेको कोषमा सभामुख भण्डारीले एक महिनाको पारिश्रमिक वापतको रकम दिने घोषणा गरेका हुन् । विश्वव्यापी भएको कोरोना(कोभिड १९) ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 1,602 पटक पढिएको
    • क्लिक धरान
  • रानी नाकामा २७ नेपाली अलपत्र

    विराटनगरः जोगवानी रानी नाका हुनै भारतबाट स्वदेश फर्कन चाहने नेपाली अलपत्र परेका छन् । उनीहरुलाई कसरी सीमाभित्र्याउने भन्ने बारे जिल्ला प्रशासन र प्रदेश सरकार बीच समन्वय नहुदा अलपत्र परेका हुन् । उनीहरुलाई के गर्ने भनेर साँझसम्म पनि ठोस निर्णय हुन सकेको छैन । जसका कारण विहानदेखि उनीहर दशजगामा बसिरहे ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 874 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको सम्भावित जोखिम सामना गर्न प्रदेश एक सरकारले खडा गर्यो दश करोडको कोष

    विराटनगरः प्रदेश एक सरकारले कोरोनाको सम्भावित जोखिमको सामना गर्न दश करोडको कोष स्थापना गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले १० करोडको आपतकालिन स्वास्थ्य कोष खडा गर्ने निर्णय गरेको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुुवेदीले जानकारी दिए । उनका अनुसार मुुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्र ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 3,516 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि देशभर एकसातासम्म घरबाहिर निस्कन नपाइने

    धरान: आजदेखि सर्वसाधारणहरु एक सातासम्म घरबाहिर निस्कन पाइने छैन । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले हिजो सोमबार देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्म लकडाउनको निर्णय गरेको हो । फ्रान्सबाट कतार हुदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्र ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 4,339 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा सीमा नाकाको निरीक्षण

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको आज निरीक्षण गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणको लागि सरकारले आजबाट सीमा नाकाहरु बन्द गरेपछि नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राई सिमा नाकाको स्थलगत निरीक्षणमा पुगेका हुन् । मुख्यमन्त्री राईले आज झापाको काकडभिट्टास ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,268 पटक पढिएको
    • क्लिक धरान
  • भारत र चीन दुवैतर्फको सबै नाका बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले एक सातासम्मको लागि दुवै छिमेकी देशको सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय सोमबार विहान १० बजेबाट लागु हुने बताइएको छ । चीनबाट कोरोना शुर ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 3,340 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा टाँडीको क्वारेन्टाइन निरीक्षण

    विराटनगर:प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गरेका छन् । आज आइतबार क्वारेन्टाईनस्थल पुगेर मुख्यमन्त्री राईले निरीक्षण गरेका हुन् । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थि ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 1,083 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित