राजनीति

    Showing 2,061-2,070 of 2,202 items.
  • यी हुन् आजको प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय

    धरान:  प्रदेश एक सरकारको मन्त्रिपरिषद बैठक केहीबेर अघि मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सम्पन्न भएको छ । प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको सरकारका प्रवक्ता एवं आन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार् ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,188 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सकरात्मक !

    काठमाडौं: चर्को विरोधको सामना गर्नुपरेपछि अन्तत: प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक भएका छन् । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएपछि पार्टीभित्र र बाहिरबाट चर्को विरोधको सामना गर्नुपरिरहेको छ । आफ्नै पार्टी विभाजन गराउने खतर ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,035 पटक पढिएको
    • क्लिक धरान
  • कसरी भयो समाजवादी र राजपाबीच एकता ?

    लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ। एकीकरणका लागि सहमति गरिएको विषयबारे नेताहरूले बिहीवार निर्वाचन आयोगलाई जानकारी गराएका छन्। निर्वाचन आयोगलाई जानकारी गराउन दुवै दलका शीर्षस्थ नेताहरू काठमाण्डुको कान्तिपथस्थित आयोगको मुख ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,438 पटक पढिएको
    • बीबीसी नेपाली
  • मध्यराती राजपा र समाजवार्दीबीच पार्टी एकता

    काठमाण्डौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ। बुधबार मध्यराती दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति पत्रमा उल्लेख छ । ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,225 पटक पढिएको
    • क्लिक धरान
  • पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, पुर्वमाओवादी खेमाका मन्त्रीहरुको अलग्गै भेला

    काठमाडौं: मन्त्तिपरिषद बैठक सकिएलगत्तै नेकपाको पुर्वमाओवादी खेमाका मन्त्रीहरुको वैठक बसेको छ । मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो गर्न सोमबार अध्यादेश ल्याउने निर्णय गरेको थियो । नेकपा भित्र आन्तरिक खटपट चलिरहदा सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णय र त्यसलगत्तै पुर्वमाओ ...

    • प्रकाशित मितिः वैशाख ८, २०७७
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • नगरबासीसँग धरानका मेयरको अपिल: कुनै जाति, धर्म वा सम्प्रदायप्रति द्धेषभाव नराखौं, शंकास्पद व्यक्ति आए तत्काल खबर गरिदिनुस्

     धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना आफै नसर्ने तर संक्रमित व्यक्तिहरुबाट सर्ने भएकोले छरछिमेक, टोल एवं वस्तीमा शंकास्पद व्यक्ति आए तत्काल खबर गर्न अपिल गरेका छन् । मेयर राईले आज नगरबासीहरुको नाममा अपिल गर्दै शंकास्पद व्यक्ति आएमा तत्काल उपमहानगरपालिकामा वा सुरक्षाकर्मीहरुमा खबर ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1,920 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन सुनसरीको नेतृत्वमा अधिकारी

    धरान: नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षको जिम्मेवारी पवन अधिकारीले सम्हालेका छन् । युनियनको आठौं जिल्ला अधिवेशनमा भएको सहमति वमोजिम अधिकारीले आज वैशाख ६ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उनी आगामी नवौं अधिवेशनसम्मको लागि अब अध्यक्ष हुनेछन् । यसअघि २०७५ कार्तिक १८ गते भएको अधिवेशनले सह ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 1,653 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना जनसुरक्षा कोषमा थप १५ करोड थप्ने, प्रदेश सभाको अधिवेशन समापन गर्न सिफारिश गर्ने निर्णय

    धरान: प्रदेश एकको मन्त्रिपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा रकम थप गर्ने, पाँचौं प्रदेशसभाको अधिवेशन अन्त्य गर्नेलगायत निर्णय गरेको छ । आज बेलुकी ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय गरेको छ । यसअघि, कोषमा १० करोड बजेट छुट् ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,508 पटक पढिएको
    • क्लिक धरान
  • खान नदिएर भागेका होइनन्, मानसिक रोगी हुन्: उपमेयर गौतम

    इटहरी: इटहरीको क्वारेन्टाइनबाट भागेको भनिएका भारतीय व्यक्ति मानसिक रोगी भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् । ती व्यक्ति खान नदिएर क्वारेन्टाइनबाट भागेको पनि सत्य नभएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारेकी छिन् । मंगलबार दिउँसो जनता क्याम्पसको क्वारेन्टाइनबाट एक व्यक्ति भागेको समाचार व ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,124 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाविरुद्धको लडाईमा लकडाउन मात्र अचुक हतियार:मुख्यमन्त्री राई (सम्बोधनको पुर्णपाठसहित)

    धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनको पूर्ण रुपले पालना गर्न आग्रह गरेका छन् । नयाँ बर्ष २०७७ को अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा सामाजिक दूरी सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो,’उनले भनेका छन्,‘लक ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 1,054 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित