राजनीति

    Showing 2,001-2,010 of 2,202 items.
  • मेयर र उपमेयरको ईद शुभकामना सन्देशमा त्रुटी, मुस्लिम समुदाय कि धर्मावलम्बी ?

    धरान: आज मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र) हो । सामाजिक सञ्जालमा यो पर्वको शुभकामना आदनप्रदान भइरहेको छ । सरकार प्रमुखहरुले पनि मुस्लिम समुदायको यो पर्वमा शुभकामना सन्देशहरु दिएका छन् । यसैक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी दुवैले छुट्टा छुट्टै विज्ञप्तीमार्फत शु ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 3,054 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री शेरधन राईको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री राईको रिपोर्ट नेगेटिभ आएकोबारे मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राईले पुष्टि गरे । &l ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ को घटनाको दोषीलाई कडा कारबाही गर्न दलित संघको माग

    धरान: धरान १४ की निवार्चित वडा सदस्यसहित तीन जनामाथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गणेश परियारले विज्ञप्ती जारी गर्दै घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग पनि गरेका छन् । घट्नाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 2,190 पटक पढिएको
    • क्लिक धरान
  • बुढी खोलाको घाट निर्माणमा इटहरी र सुन्दरहरैँचा बीचको यस्तो छ विवाद

    इटहरीः खोला छेउ दुुइ नगरबीचको सीमामा स्थाई सँरचनासहित घाट निर्माण थालेको भन्दै इटहरी  र सुन्दरहरैँचा नगरमा बिवाद देखिएको छ । हाल इटहरी क्षेत्रमा निर्माण सम्पन्न भइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भएको बुढिगंगा मुक्ति घाट निर्माण समितिकै अगुवाईमा उस्तै घाट पूर्वपट्टि सुन्दरहरैँचा नगर ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 2,950 पटक पढिएको
    • क्लिक धरान
  • करार अवधि नसकिदै वीपीका उपकुलपतिले कानुनी सल्लाहकारलाई हटाए, पुर्नवहाली गर्न कानुन व्यवसायीहरुको माग (विज्ञप्तीसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कानुनी सल्लाहकार अवइन्द्र निरौलाको करार अवधि नसकिदै विना कारण हटाएका छन् । करार सेवामा रहेका व्यक्तिलाई हटाउदा पालना गर्नुपर्ने प्रक्रिया पुरा नगरी एकतर्फीरुपमा सेवाबाट हटाइएको भन्दै कानुन व्यवसायी संघसंगठनहरुले व ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 3,603 पटक पढिएको
    • क्लिक धरान
  • जेठ १४ मा शुरू हुने वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण शुरू

    विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको  स्वाव संकलन कार्य जारी छ । सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,891 पटक पढिएको
    • क्लिक धरान
  • परिक्षणको दायरा बढाउँदै प्रदेश सरकार

    विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । सीमाबाट आउने न ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,392 पटक पढिएको
    • क्लिक धरान
  • भारतले अतिक्रमण गरेको भुमी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक

    धरान: भारतले अतिक्रमण गरेको भुमी समेटेर सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज बुधबार दिउँसो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सामा भारतले आफ्नो भुमी भनेको कालापानी, लिपुलेक र लिम्पियाधु ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 2,242 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा जेठ १४ देखि बजेट अधिवशन आव्ह्वान, सबै सांसदको कोरोना जाँच हुने

    विराटनगरः हिउँदे अधिवेशनकै बीचमा विशेष परिस्थिति सृजना भइ स्थगित भएको प्रदेश एकको संसद अधिवेशन जेठ १४ गतेदेखि शुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वैशाख ३ गते राती १२ बजे देखि स्वतह स्थगित हुने सुचना प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविध ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 2,199 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन सुनसरीले डेढ सय पत्रकारको कोरोना विमा गर्ने

    बिराटनरगर: प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क गर्ने भएको छ । कोरोना भाइरसको महामारीको बेला पनि फ्रन्टलाइनमा जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुको युनियनले कोरोना विमा गर्ने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीआवद्ध तथा जिल्लामा क्रियासिल १ सय ५० जना पत्रकारको निःशुल्क वि ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,856 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित