राजनीति

    Showing 1,561-1,570 of 2,202 items.
  • ओलीले आफ्ना भक्तहरुलाई मात्र पार्टीमा प्रसय दिए: माधव नेपाल

    विराटनगरः नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष ओलीले आफ्ना भक्तहरुलाई मात्र पार्टीमा ठाउँ दिएको आरोप लगाएका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘ओलीसँग लाग्नेहरु दास हुन् । उनको दास बन्न नसक्नेहरु समेटेर सँगठन बनाउँदेछौँ ।’ उनले ओल ...

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 1,856 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीमा जनकऋर्षि राईको प्यानलै विजयी

    धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋर्षि राई विजयी भएका छन् ।बिहिबार राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार महासंघको जिल्ला कार्यसमितिमा राईको प्यानलै विजयी भएको हो । प्रेस युनियन, प्रेस सेन्टरलगायतको गठबन्धनबाट अध्यक्षमा राईको प्यानलले उम्मेदवारी दिएको थियो । अन्तिम मतपरिणाम अनुसार ...

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 3,255 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघको १ नम्बर प्रदेश समितिको निर्वाचनमा प्रेस युनियन गठबन्धनको प्यानल विजयी

    धरान: नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले विजय हासिल गरेको छ ।  प्रदेश १ का १४ वटै जिल्लाहरुको मतगणना अनुसार प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार लिला बल्लभ घिमिरेको प्यानल नै विजयी भएको छ । यो गठबन्धनलाई एमालेको माधव नेपाल समुहको प्रेस च ...

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 2,293 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जना भिड्ने निश्चित, सदस्य पदमा ४ जना निर्विरोध

    धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।  दुई गठबन्धनको उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि बाघी उम्मेदवारकोरुपमा २ जनाले उम्मेदवारी फिर्ता नलिएपछि अन्ततः ४ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ । चैत २५ गते हुने चुनावम ...

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 2,870 पटक पढिएको
    • क्लिक धरान
  • पेट्रोलियन डिलर्स एशोसिएसनको केन्द्रीय सदस्यमा श्रेष्ठको उम्मेदवारी

    धरान: पेट्रोलियम डिलर्स एशोसिएनमा धरानका व्यवसायी गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । एशोसिएशनको चैत २१ गते काठमाण्डौंमा हुने एशोसिएशनको राष्ट्रिय अधिवेशनबाट श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ सुनसरी उद्योग वाणिज्य संघमा पनि हाल कोषाध्यक्ष पदमा रहेका छन् । श्रेष्ठले ...

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 1,852 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ प्रदेश १ मा २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता

    धरान: नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेश समितिको हुन लागेको निर्वाचनको लागि बिहिबार उम्मेदवारी दर्ता भएको छ । यही चैत २५ गते हुने निर्वाचनको लागि विभिन्न २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा प्रेस चौतारीसह ...

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 2,430 पटक पढिएको
    • क्लिक धरान
  • मजदुर कुटिएपछि छुटाउन गएका माओवादी केन्द्र धरानका सचिवमाथि आक्रमण

    धरान: मजदुरमाथि कुटपिट भएपछि छुटाउन गएका नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि पनि आक्रमण भएको छ । आक्रमणबाट सचिव श्रेष्ठ र दुई जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न दुई युवा पक्राउ परेका छन् भने अन्य फरार रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहिबार ...

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 4,331 पटक पढिएको
    • क्लिक धरान
  • भीम आचार्यसहित एमालेका सबै सांसदद्वारा मुख्यमन्त्री विरुद्धको अबिस्वासको प्रस्ताव फिर्ता

    धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छ्न् ।एमाले सांसद भीम आचार्यसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समुहका १६ जना सासदहरुले अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिएका हुन् । तीन ...

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 3,630 पटक पढिएको
    • क्लिक धरान
  • एमालेबाट माधव नेपाल र भीम रावल ६ महिनाको लागि निलम्बित

    काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टीले कारबाही गरेको छ ।पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेले दुवैलाई आज ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । उनीहरुलाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीबारे जानकारी ...

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 3,092 पटक पढिएको
    • क्लिक धरान
  • नवनियुक्त सामाजिक विकास मन्त्री राईद्वारा पदभार ग्रहण

    विराटनगर: सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर मन्त्री राईले पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 3,286 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित