राजनीति

    Showing 1,151-1,160 of 2,202 items.
  • प्रदेश १ को नामबारे केपी ओली र माधव नेपालको एउटै लाइन, 'कोशी वा सगरमाथा राख्दा राम्रो' (भिडियोसहित)

    धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए ।  गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे ...

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,848 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश नं १ को नाम कोशी राख्नुपर्छ: केपी शर्मा ओली

    झापा: पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्नु उचित हुने बताएका छन् । गृहजिल्ला झापामा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रदेश १ को नाम पहिचानको आधारमा राख्नुपर्ने माग उठि ...

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 1,826 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीका सञ्चारकर्मी र परिवारलाई निःशुल्क आँखा, कान शिविर

    इटहरी: नेपाल प्रेस युनियन सुनसरीले सञ्चारकर्मी एवं उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ ।  बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जनाले सेवा पाएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहय ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,745 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ज्यालो ल्होसार: स्वास्थ्य सेवा तथा गुम्बा निर्माणमा सहयोग गर्नेलाई सम्मान

    धरान: संखुवासभाको शिङ्सा क्षेत्र थातथलो भई धरानमा बसोबास गर्ने बौद्धमार्गी शिङ्साबासीहरुले बिहिबार ज्यालो ल्होसार धुमधामकासाथ मनाएका छन् । धरान १५ बगरकोट क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा बिहिबार प्रदेश नम्बर १ का सांसद उमिता बराईलीको प्रमुख आतिथ्यमा ज्यालो ल्होसार चाड मनएका हुन् । स ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,424 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमालेको खेलकुद महासंघ गठन, अध्यक्षमा सतिस केसी

    धरान: नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको धरान उपमहानगर कमिटि गठन भएको छ । एमाले धरानको पार्टी कार्यालयमा भएको भेलाले सतिस केसीको अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेको हो । अध्यक्ष केसी धरानका चर्चित क्लब गोधुली क्लबको उपाध्यक्ष पनि हुन् भने धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिका ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,253 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर तिलक राईद्वारा ग्याल्पो र ज्यालो ल्होसारको शुभकामना

    धरान: शेर्पा समुदायको ग्याल्पो ल्होसार र शिङ्साबा समुदायको २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसारको अवसरमा धरानका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् । मेयर राईले एक शुभकामना सन्देश जारी गर्दै शिङ्साबा र शेर्पा समुदायको बासोबास धरानमा पनि भएको उल्लेख गर्दै नगरबासीहरुमा श ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 2,261 पटक पढिएको
    • क्लिक धरान
  • ग्याल्पो ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदा

    धरान: नेपाल सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालयले आज एक सुचना जारी गर्दे बिहिबार विदा दिइएको जानकारी गराएको हो । सरकारले यसअघि तमु ल्होसार र स ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,720 पटक पढिएको
    • क्लिक धरान
  • समाज उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण: मन्त्री राई

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे सरोकारवालाबीच आयोजित छलफलमा मन्त्री राईले यो कुरा बताएका हुन् । उनले महिलामाथि हुने विभ ...

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,046 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेस धरानको दोस्रो पूर्ण बैठक: ३३ जना नगर सदस्य मनोनित, को को भए विभागीय संयोजक ?

    धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो पुर्ण बैठकले ३३ जना नगर सदस्य मनोनित गरेको छ भने विभागीय प्रमुखहरु पनि चयन गरेको छ ।  आज (सोमबार) सम्पन्न दोस्रो पुर्ण बैठकले पार्टी सचिव जितेन्द्र राईले प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै, उपसभापति नरेन्द् ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 1,989 पटक पढिएको
    • क्लिक धरान
  • जेल भित्र मानवअधिकार प्रर्वद्धन कार्यक्रम, जेलमा सिकेको कुरा बाहिर उपयोग गर्न प्रदेश मन्त्रीको आग्रह

    संखुवासभा:प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रर्वद्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्र ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 907 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित